Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

पर्यटन मन्त्रालय मातहतका को-को भए पदमुक्त

पर्यटन मन्त्रालय मातहतका को-को भए पदमुक्त


  • 596
    Shares

    पर्यटन मन्त्रालय मातहतका को-को भए पदमुक्त

    काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा कार्यरत ३३ जना पदाधिकारीहरूलाई एकसाथ पदमुक्त गरेको छ ।

    मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ को दफा २ को उपदफा ९१० बमोजिम मन्त्रिपरिषद्बाट नियुक्त भएका पदाधिकारीहरूलाई हटाएको जानकारी दिएको हो । विज्ञप्ति अनुसार यी पदाधिकारीहरू २०८३ वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएका हुन् ।

    मन्त्रालयले अध्यादेशको नयाँ व्यवस्था अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त भएका यी पदाधिकारीहरूलाई हटाउने निर्णय गरेको हो । 

    691305421_1664942784425835_836980444546604383_n_Gk5MQ5UDrK.jpg

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १०:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij