Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पुन: पक्राउ

व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पुन: पक्राउ


  • 372
    Shares

    व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पुन: पक्राउ

    काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई प्रहरीले फेरि पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुन: पक्राउ गरेको हो ।

    यसअघि पक्राउ परेका गोल्छा सर्वोच्च अदालतको आदेशपछि सोमबारमा धरौटीमा रिहा भएका थिए । अदालतको आदेशबाट छुटेलगत्तै उनलाई पुन: पक्राउ गरिएको हो ।

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - ०७:१७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij