Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोना संक्रमणको दर दिनप्रति दिन घट्दै : एकैदिन झण्डै १० हजार जनाले जिते कोरोना, ९६ संक्रमितको मृत्यु

कोरोना संक्रमणको दर दिनप्रति दिन घट्दै : एकैदिन झण्डै १० हजार जनाले जिते कोरोना, ९६ संक्रमितको मृत्यु

  • 6.4K
    Shares

    • images
    कोरोना संक्रमणको दर दिनप्रति दिन घट्दै : एकैदिन झण्डै १० हजार जनाले जिते कोरोना,  ९६ संक्रमितको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा झण्डै १० हजार जना कोरोना मुक्त भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९ हजार ८४१ जनाले कोरोना जितेका छन् । यो संख्या नयाँ संक्रमितभन्दा संख्या नयाँ संक्रमितभन्दा २९ सय ८६ ले बढी हो । 

    योसँगै संक्रमणमुक्त हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४९ हजार १११ जनालाई संक्रमण पुष्टि भएको छ भने ७ हजार ४७ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५५ जनालाई संक्रमण पुष्टि भएको छ भने ९६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १३ हजार ३९४ जना संक्रमित आइसोलेसनमा छन् । 

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १६:११:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij