Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने

कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने


  • 204
    Shares

    कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने

    काठमाडौं । नेपाली कांग्रेस संसदीय दल अन्तर्गत नवगठित संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने भएको छ । ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बैठक आह्वान गरिएको हो ।  

    संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम गठन भएको यस बोर्डको यो पहिलो औपचारिक बैठक भएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । 

    बैठकमा संसदीय गतिविधि र दलको समन्वयकारी भूमिकाबारे छलफल हुने बुझिएको छ।  

    687590207_1470178681511780_1478241630993843037_n_VwyUZ7EsOm.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १७:५०:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij