Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा


  • 281
    Shares

    दलित संघका अध्यक्ष विश्वकर्माले दिए पदबाट राजीनामा

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति गगन थापालाई सम्बोधन गर्दै अध्यक्ष विश्वकर्माले केन्द्रीय कार्यालय सानेपामा राजीनामा बुझाएका हुन् । 

    पारिवारिक र शारीरिक समस्याका कारण अध्यक्षको जिम्मेवारी पूरा गर्न असमर्थ रहेको राजीनामा पत्रमा उल्लेख गरेका छन् । 

    पदबाट राजीनामा दिए तापनि संघका अन्य गतिविधिहरूमा भने आफू सदैव सक्रिय रहने विश्वकर्माले राजीनामा पत्रमा लेखेका छन् । विश्वकर्मालाई २०८० असोज १३ गते पार्टी सभापति देउवाले संघको केन्द्रीय अध्यक्षमा नियुक्त गरेका थिए।

    dalit-sangh_nuFFXSbd8B.jpg

     

    images
    प्रकाशित मिति :बैशाख २१ २०८३ सोमवार - १६:१८:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij