२०८३ बैशाख २० गते आइतवार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन् ।
उनले आइतबार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८३ जारी गरेका हुन् । यसअघि नै राष्ट्रपतिले बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेका ६ वटा अध्यादेश जारी गरिसकेका छन् ।
राष्ट्रपतिले अझैँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने जारी गरेका छैनन् ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij