Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते


  • 358
    Shares

    मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

    काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर-२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ । 

    आइतबार हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश-०२-०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

    दुर्घटनामा परेर घाइते भएका चालकलाई उपचारको लागी हेटौँडा पठाइएको दुर्घटनाका प्रत्यक्षदर्शी विजय शाहले बताएका छन् । सुमो चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - १५:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij