Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तामा डा.  पौडेल

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तामा डा.  पौडेल


  • 5.3K
    Shares

    • images
    स्वास्थ्य  तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्तामा डा.  पौडेल
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ ।  

    यसअघिका प्रवक्ता डा  जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उहाँले जानकारी दिनुभयो ।  रासस

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १५:२०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij