Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै

धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै


  • 365
    Shares

    धोबीखोला करिडोरको चर्चित घर भत्काइँदै

    काठमाडौं । देवीनगरस्थित धोबीखोला करिडोरमा रहेको ठूलो घर पनि भत्काउने तयारी गरिएको छ । अतिक्रमण गरी बनाएको भन्दै सरकारले साततले भत्काउने तयारी गरेको हो । 

    अहिले उक्त घरबाट सुरक्षाकर्मीले सामान निकालिरहेका छन् । उक्त क्षेत्रमा सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी ठूलो मात्रामा परिचान गरिएको छ ।

    यो घरमा, रेष्टुरेन्ट, बार, स्पालगायतका विभन्न व्यवसाय सञ्चालनमा रहेका छन् । केही दिनदेखि यो घर सामाजिक सञ्जालमा चर्चित थियो । यो क्षेत्रमा रहेका सुकुमवासीका अन्य घरहरु यसअघि भत्काइसकिएको छ ।  

    v4.JPG

    v3.JPG

    v2.JPG

    v1.JPG

    images
    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ११:५३:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij