Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

कपन क्षेत्रमा चल्यो डोजर

कपन क्षेत्रमा चल्यो डोजर


  • 764
    Shares

    कपन क्षेत्रमा चल्यो डोजर
    images

    काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले आइतबार पनि निरन्तरता पाइरहेको छ । 

    आज बिहान कपन क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शनिबार बालाजु, स्वयम्भू क्षेत्रको बस्तीमा डोजर चलेको थियो । 

    यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरी गाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो। 

    kapan3.jpg

    kapan2.JPG

    kpan.JPG

    प्रकाशित मिति :बैशाख २० २०८३ आइतवार - ११:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij