Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने

५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने


  • 1.5K
    Shares

    ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीको नियमन अब राष्ट्र बैंकले गर्ने
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सहकारीसम्बन्धी अध्यादेश शुक्रबार राजपत्रमा प्रकाशित भएको छ । 

    अध्यादेशले अर्बौं रुपैयाँको कारोबार गर्ने ठूला सहकारी संस्थाहरू प्रभावकारी अनुगमनको अभावमा धराशायी हुँदै गएको सन्दर्भमा केन्द्रीय बैंकलाई यो क्षेत्रमा तानेको छ ।

    अब ५० करोड रुपैयाँभन्दा बढी शेयर पुँजी वा वार्षिक कारोबार भएका सहकारी संस्थाहरूको वित्तीय सुशासन तथा जोखिमको अवस्थाबारे नेपाल राष्ट्र बैंकले नियमन तथा सुपरिवेक्षण गर्ने भएको छ ।

    प्राधिकरणको अनुरोधमा राष्ट्र बैंकका विज्ञ टोलीले यस्ता ठूला सहकारीको हिसाबकिताब जाँच गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ । 

     

    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १८:०८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij