Logo

२०८३ बैशाख १८ गते शुक्रवार

२०८३ बैशाख १८ गते शुक्रवार

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते


  • 400
    Shares

    पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते

    काठमाडौं । पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् । 

    उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् । 

    सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

     

    images
    प्रकाशित मिति :बैशाख १८ २०८३ शुक्रवार - १३:२४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij