Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान

खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान


  • 631
    Shares

    खड्का समूहको ११ बुँदे निष्कर्ष, कांग्रेस एकताका लागि आह्वान

    काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेला ११ बुँदे निर्णय गर्दै सकिएको छ । गत बुधबारदेखि ३ दिनसम्म महाराजगञ्जस्थित स्मार्ट होटलमा चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो । 

    कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर उल्लेख गरेका छन् । 

    ‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

    p3.jpg

    p2.jpg

    p1.jpg

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १५:००:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij