Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

भत्काइएको थापाथली सुकुम्बासी बस्तीमा पुगे बाबुराम भट्टराई

भत्काइएको थापाथली सुकुम्बासी बस्तीमा पुगे बाबुराम भट्टराई


  • 519
    Shares

    भत्काइएको थापाथली सुकुम्बासी बस्तीमा पुगे बाबुराम भट्टराई

    काठमाडौं । राजधानीका विभिन्न सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर संरचना भत्काइएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज थापाथली क्षेत्रको स्थलगत अवलोकन गरेका छन् ।  

    सो क्रममा उनले घरवारविहीन भएका बासिन्दाहरूसँग भेटघाट गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ । 

    सरकारले थापाथली लगायतका क्षेत्रमा शनिबार र आइतबार डोजर लगाएको थियो ।  

     

    images
    प्रकाशित मिति :बैशाख १७ २०८३ बिहिवार - १४:०६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij