२०८२ भाद्र १० गते मंगलवार
काठमाडौ । कोरोनाबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोनाले मृत्यु भएको छ ।
महासंघले दिएको जानकारीअनुसार हाल तीन पत्रकार आइसीयूमा छन् भने तीन जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोभिड महामारीमा पनि पत्रकार ज्यानको जोखिम मोलेर रिर्पोटिङ गरिरहेका छन् । रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij