Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

काठमाडौं आइपुग्यो बेलायतले पठाएको स्वास्थ्य सामग्री

काठमाडौं आइपुग्यो बेलायतले पठाएको स्वास्थ्य सामग्री


  • 5.2K
    Shares

    • images
    काठमाडौं आइपुग्यो बेलायतले पठाएको स्वास्थ्य सामग्री
    images

    काठमाडौं । बेलायत सरकारले नेपाललाई सहयोग स्वरुप पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ ।

    २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।

    ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

    सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - १०:२७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij