Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बारपाकमा दिनमै ३ जनाको मलामी

बारपाकमा दिनमै ३ जनाको मलामी


  • 5.2K
    Shares

    • images
    बारपाकमा दिनमै ३ जनाको मलामी

    एघार सय घरधुरी एकै ठाउँ झुरुप्प रहेको बारपाकमा कोरोना महामारी भयावह बनेको छ । दिनमै तीन जनासम्मको मृत्यु भइरहेको छ । 

    तर, स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेका छैनन् । सय(डेढ सय जनासम्म मलामी गइरहेका छन् । कोरोना परीक्षण गर्न पनि स्थानीय अनिच्छुक देखिएका छन् । 

    जेठ महिना लागेदेखि १३ दिनमा १२ जनाको मृत्यु भएको स्थानीय जितबहादुर घलेले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

    प्रकाशित मिति :जेठ १४ २०७८ शुक्रवार - ०८:०२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij