Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

सुकुमबासी हटाएको ठाउँमा तारबार गरिँदै

सुकुमबासी हटाएको ठाउँमा तारबार गरिँदै


  • 211
    Shares

    सुकुमबासी हटाएको ठाउँमा तारबार गरिँदै

    काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले, सुकुमबासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि काम थाल्न निर्देशन दिएकी छन् ।

    थापाथलीस्थित बागमती किनारमा निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई अहिले र यसपछि खाली गराइने ठाउँहरूको सुरक्षा र संरक्षण गर्न भनेकी हुन् ।

    ती क्षेत्रमा तारबार लगाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलगायत सरोकारवाला कार्यालयसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागबाट तारबार लगाउने काम सुरू हुने महानगरले जनाएको छ ।

    डंगोलले सुकुमबासीका लागि बनाइएको नागार्जुनको इचङ्गुस्थित कोलोनीको आइतबार निरीक्षणसमेत गरेकी थिइन् ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - १४:२४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij