Logo

२०८३ बैशाख १४ गते सोमवार

२०८३ बैशाख १४ गते सोमवार

मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै


  • 337
    Shares

    मन्त्रिपरिषद बैठक बस्दै

    काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्न लागेको हो ।

    बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने कार्यसूची छ ।

    साथै, सुकुमवासीहरुको बसोबासको विषयमा पनि बैठकमा छलफल हुने स्रोतले बताएको छ ।

    images
    प्रकाशित मिति :बैशाख १४ २०८३ सोमवार - ११:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij