Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

दाङमा जीप दुर्घटना : चार जना घाइते

दाङमा जीप दुर्घटना : चार जना घाइते


  • 5.9K
    Shares

    • images
    दाङमा जीप दुर्घटना : चार जना घाइते
    images

    दाङ । दाङमा जीप दुर्घटना हुँदा चारजा घाइते भएका छन् । बेनीबाट कपुरकोटका लागि छुटेको जीप तुलसीपुर १८ वेल्झुण्डीमा दुर्घटना भएको हो ।  

    १२ जना यात्रुसहित बेनीबाट कपुरकोट जाँदै गरेको रा १ज ५१५ नम्बरको जीप बिहीबार तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    जीप दुर्घटनामा परी ललित विक, गगन बाँठा, सन्तोष विक र दोर्ण विक घाइते भएका छन। घाइतेमध्ये सन्तोष विक र दोर्ण विकलाई गम्भीर चोट लागेको छ । घाइतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ । 

    साथै घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । 

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १७:३०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij