२०८२ भाद्र १० गते मंगलवार
डोटी । डोटीमा एक महिलामाथि जिउँदै आगो लगाईएको छ। आदर्श गाउँपालिका – ४ रोडिङ्गे गाउँकी २८ बर्षीय लक्ष्मी भाटमाथि आफ्नै पसलमा सुतिरहेको अवस्थामा अज्ञात व्यक्तिले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको हो ।
आगोले जलेर गम्भिर घाईते भएकी भाटको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको डोटीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्र बहादुर मल्लले जानकारी दिएका छन ।
उनीमाथि राती करिब साढे १२ बजे आक्रमण भएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij