२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौं उपत्यकमा आज २३६७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौमा १७३८, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ गरी २३६७ जनामा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभर थप ६ हजार ७३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो भने १०६ संक्रमितको मृत्यु भएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij