Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै, १०६ जनाको मृत्यु

संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या धेरै, १०६ जनाको मृत्यु


  • 5.4K
    Shares

    • images
    संक्रमित भन्दा संक्रमणमुक्त हुनेको  संख्या धेरै, १०६ जनाको मृत्यु


    काठमाडौं । आज देशभर थप ६ हजार ७३१  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार २० हजार ९९२ जनाको परीक्षण गर्दा ६ हजार ७३१ जनामा पोजेटिभ देखिएको हो भने १४५ संक्रमितको मृत्यु भएको छ । 

    पछिल्लो २४ घण्टामा ७ हजार २२६ संक्रमित निको भएका छन् । योसँगै संक्रमणमुक्त हुने संक्रमितको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । अहिलेसम्म नेपालमा ५ लाख ४२ हजार २५६ जनालाई संक्रमण पुष्टि भएको छ भने ६९ सय ५१ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ९३९ जनालाई संक्रमण पुष्टि भएको छ भने १०६ संक्रमितको मृत्यु भएको छ । अहिले १ लाख १६ हजार ४७६ जना संक्रमित आइसोलेसनमा छन् । 

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १६:३९:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij