Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे

भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे


  • 1.2K
    Shares

    भक्तपुरको मनहरामा पनि चल्दै डोजर, आधाभन्दा बढी सुकुमबासीले बस्ती छाडे
    images

    भक्तपुर । मनहरा नदी किनारामा बसोबास गर्दै आएका सुकुमबासी बस्ती खाली गर्ने सूचना जारी भएपछि आधाभन्दा बढीले बस्ती छाडिसकेका छन् ।

    बस्ती खाली गर्नका लागि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको प्रहरी वृत्त, ठिमीका डीएसपी नवराज ढुंगानाले बताए ।

    स्थानीय प्रशासनले शुक्रबार बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यहाँका बासिन्दाहरु शनिबार बिहानैदेखि आफ्ना सरसामान लिएर अर्को गन्तव्यतर्फ लागिरहेका छन् ।

    त्यहाँ एक सयभन्दा बढी सुकुमबासीका घर टहरा छन् ।

    प्रकाशित मिति :बैशाख १२ २०८३ शनिवार - ०९:३७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij