Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन वैशाख २७ गते हुने

यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन वैशाख २७ गते हुने


  • 918
    Shares

    यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन वैशाख २७ गते हुने
    images

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौ राष्ट्रिय महाधिवेशन वैशाख २७, २८ र २९ गते पोखरामा हुने भएको छ। जिल्ला अधिवेशन नभएका जिल्लालाई महाधिवेशनमा सहभागी नगराइने महासंघले जानकारी दिएको छ। 

    महासंघले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुलाई चैत मसान्तभित्रमा अधिवेशन सम्पन्न गर्न समय प्रदान गरेको थियो। उक्त समयसीमा अधिवेशन गरेका महाधिवेशमा सहभागी नगराउने निर्णयमा महासंघ पुगेको हो।

    वैशाख १५ गते भित्र सातै प्रदेश संयोजकहरुले आ–आफ्नो प्रदेशबाट जिल्ला, जिल्ला महाधिवेशनमा भाग लिने प्रतिनिधीको नामावली रेकर्ड केन्द्रीय कार्यालयमा अनिवार्य पेस गरी सक्नुपर्नेछ। 

    महासंघको केन्द्रीय समिति र प्रदेश समितिको निर्वाचन एकै दिन एकै स्थनामा प्रदेश अनुसार गरिनेछ। निर्वाचन प्रक्रिया महासंघको पाँचौ संशोधित विधान, निर्वाचन कार्यविधी नियमावली २०८२ बमोजिम प्रविधि मैत्री (विद्युतिय मतदान)बाट गरिनेछ। 

    yatayat_docus_T4MRmXNOfo.jpg

    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - २१:३१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij