२०८३ बैशाख ११ गते शुक्रवार
काठमाडौं । राजधानीको साँखुमा गोली चलाएको छ । लागु औषध प्रयोगकर्तालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले शुक्रबार गोली चलाएको हो ।
लागू औषध नियन्त्रण ब्युरोको टोलीमाथि लागु औषध प्रयोगकर्ताले नै गोली चलाएपछि जावफी कारबाहीका क्रममा प्रहरीले पनि गोली चलाएको छ । सो क्रममा एक लागू औषध प्रयोग गर्दा घाइते भएको पुष्टि छ ।
ब्युरोले घटनास्थलबाट एक थान पेस्तोल समेत बरामद गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij