Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मनीषा कोइरालाले गरिन् भेन्टिलेटर, पीपीईसहित स्वास्थ्य सामाग्री सहयोग

मनीषा कोइरालाले गरिन् भेन्टिलेटर, पीपीईसहित स्वास्थ्य सामाग्री सहयोग


  • 4.3K
    Shares

    • images
    मनीषा कोइरालाले गरिन् भेन्टिलेटर, पीपीईसहित स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं । नेपालमा पछिल्लो समय नयाँ भेरियन्टसहितको कोरोनाभाइरसको संक्रमण फैलिरहेको छ । कोरोना संक्रमितका लागि अस्पतालमा बेड, आइसीयू, भेन्टिलेटर र अक्सिजनको अभाव पनि भइरहेको छ । 

    आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीले अक्सिजन नपाएर ज्यान पनि गुमाइरहेका छन्। यसैबीच विभिन्न कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।

    यसैबीच अभिनेत्री मनीषा कोइरालाले कोरोना संक्रमितको उपचारका लागि चाहिने स्वास्थ्य सामाग्री सहयोग गरेकी छन् ।

    उनले बीरगञ्जस्थित नारायणी अस्पताललाई ४ थान भेन्टिलेटर, एक सय थान पीपीई, एक सय थान फेस सिल्ड, एक सय थान मास्क र फूल फेस मास्क ३ थान सहयोग गरेकी हुन् । 

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १५:४८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij