Logo

२०८३ बैशाख ११ गते शुक्रवार

२०८३ बैशाख ११ गते शुक्रवार

सरकारले भत्काउने त्रास, थापाथलीका सुकुम्वासी आफैँले निकाल्न थाले सामान

सरकारले भत्काउने त्रास, थापाथलीका सुकुम्वासी आफैँले निकाल्न थाले सामान


  • 274
    Shares

    सरकारले भत्काउने त्रास, थापाथलीका सुकुम्वासी आफैँले निकाल्न थाले सामान

    काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्तीका स्थानीय आफैँले सामान बाहिर निकाल्न थालेका छन् । घरटहराबाट सामान निकालेर उनीहरूले अन्यत्रै लैजान थालेका हुन् ।

    शुक्रबार (वैशाख ११) बिहानदेखि उनीहरूले सामान निकालिरहेका छन् । उनीहरूले सामान गाडीमा राखेर अन्यत्र लैजाँदै छन् ।

    शनिबार (वैशाख १२) बिहानदेखि उक्त सुकुम्वासी बस्ती खाली गराउने सरकारले ‘माइकिङ’ गरिसकेको छ । सरकारले डोजर लगाएर भत्काउने त्रासले स्थानीय आफैँले सामान सारिरहेका हुन् ।

    images
    प्रकाशित मिति :बैशाख ११ २०८३ शुक्रवार - ११:२०:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij