Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

व्यवसायी शेखर गोल्छाको स्पष्टीकरण: बोलाए आफैँ प्रहरीमा जान्छु

व्यवसायी शेखर गोल्छाको स्पष्टीकरण: बोलाए आफैँ प्रहरीमा जान्छु


  • 834
    Shares

    व्यवसायी शेखर गोल्छाको स्पष्टीकरण: बोलाए आफैँ प्रहरीमा जान्छु
    images

    काठमाडौं । विवादास्पद व्यवसायी दीपक भट्टसँग जोडिएको सेयर बजार घोटाला प्रकरणमा आफ्नो नाम मुछिएपछि नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले प्रतिक्रिया दिएका छन्। उनले आफूमाथि लागेका आरोपहरूको सामना गर्न तयार रहेको र "प्रहरीले बोलाएमा आफैँ उपस्थित हुने" बताएका हुन्।

    हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष गोल्छालाई बिहीबार प्रहरीले सम्पर्कमा रहन भनेको हो। 

    नेपाल धितोपत्र बोर्डले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेको थियो। लगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।  

     

    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १४:२८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij