Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


  • 484
    Shares

    बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

    काठमाडौं । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-७ बस्ने ३० वर्षीय मुक्ति भट्टराईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

    मुक्तिले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - १३:१८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij