Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा: विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा

काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा: विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा


  • 267
    Shares

    काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा: विश्वकै प्रदूषित सहरको शीर्ष स्थानमा

    काठमाडौं । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । बिहान ११ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । 

    काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ । एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ । 

    त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ । 

     

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:२८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij