Logo

२०८३ बैशाख १० गते बिहिवार

२०८३ बैशाख १० गते बिहिवार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 260
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने भएका छन् । प्रधानमन्त्री बालेन शाहले मध्याह्न १२ बजेका लागि बैठक आह्वान गरेका हुन् । 

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् । 

    बैठकमा एजेण्डा भने सार्वजनिक गरिएको छैन । 

    images
    प्रकाशित मिति :बैशाख १० २०८३ बिहिवार - ११:१७:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij