Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अब अनलाइनबाटै, यस्तो छ व्यबस्था

कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अब अनलाइनबाटै, यस्तो छ व्यबस्था


  • 8.3K
    Shares

    • images
    कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी अब अनलाइनबाटै,  यस्तो छ व्यबस्था

    काठमाडौं ।  अब अनलाइनबाटै कुन अस्पतालमा कुन बेड खाली छ भन्ने जानकारी लिन सकिने भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ बारे जानकारी दिन सञ्चालनमा ल्याएको बेवसाइटमा अस्पतालमा आइसोलेसन, आइसियू, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी लिन सकिन्छ ।

    कोभिड–१९ का बिरामीहरुको उपचारका लागि देशभरका सरकारी तथा निजी गरी १५७ अस्पताल सूचीकृत गरी सञ्चालनमा छन्।

    वेडबारे जानकारी : https://covid19.mohp.gov.np/hospital/covid_hospital.html F6मा हेर्न सकिन्छ।

     

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १५:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij