२०८३ बैशाख ९ गते बुधवार
काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालित बीमा कम्पनीहरूको अद्यावधिक विवरण सार्वजनिक गरेको छ।
बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले बीमा ऐन २०७९ को दफा ३५ बमोजिम चैत मसान्तसम्मको विवरणका आधारमा ३७ वटा कम्पनीहरूको सूची प्रकाशन गरेको हो।
प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् । यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।
कुन कम्पनीको कति चुक्ता पुँजी ? सूची हेर्नुहोस्:

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij