Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

कोरोना संक्रमणबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन

कोरोना संक्रमणबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन


  • 4.8K
    Shares

    • images
    कोरोना संक्रमणबाट जाजरकोटका पूर्वसांसद न्यौपानेको निधन
    images

    काठमाडौं । कोरोना संक्रमणबाट पूर्वसांसद रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

    नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी सदस्य रहेका न्यौपाने ०५६ सालमा जाजरकोट–२ बाट निर्वाचित सांसद हुन् । उनको काठमाडौंस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको हो ।

    कोरोना संक्रमणपछि निमोनिया भएपछि उनलाई १० दिन भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि सुधार हुन सकेको थिएन ।जाजरकोट छेडागाड नगरपालिकाका न्यौपाने २०४६ यता निरन्तर क्रियाशील एमाले नेता हुन् ।

     

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १४:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij