Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

डीएसपीले मेडिकल पसलका कर्मचारीलाई कुटे (भिडियोसहित)

डीएसपीले मेडिकल पसलका कर्मचारीलाई कुटे (भिडियोसहित)


  • 6.3K
    Shares

    • images
    डीएसपीले मेडिकल पसलका कर्मचारीलाई कुटे (भिडियोसहित)

    पर्सा । पर्साको वीरगञ्जमा मेडिकल पसलका कर्मचारीलाई डीएसपीले निर्मम कुटपिट गरेका छन् ।

    वीरगञ्ज महानगरपालिका–८ स्थित पानी ट्याङकी नजिकै रहेको प्याथो सर्जिकल हाउसका कर्मचारी अप्रोज महमदलाई डीएसपीले कुटेका हुन् । पसल सञ्चालक करन पटेलका अनुसार विहान १० वजेर २१ मिनेटमा उक्त घटना भएको थियो ।

    ‘त्यसअघि मेडिकल नजिकैको पसलेलाई पनि प्रहरीले दुर्व्यवहार गरेको र उक्त घटनाको भिडियो बनाएको आरोपमा मेरो कर्मचारीलाई डीएसपीसहितको प्रहरी टोलीले लाती र लौराले कुटेर घइते बनाउनुभयो । पटेलले भन्नुभयो, अप्रोजको हात खुट्टा र मुखमा चोट लागेको छ ।’

    कुटेपछि मोबाइल पनि प्रहरीले लिएर गएको पटेलले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रह्लाद कार्कीले ‘प्रहरीको भिडियो किन खिचेको ?’ भन्दै बुधवार अहमदलाई कुटेका थिए ।

    भिडियो हेर्न तल दिइएको लिंकमा क्लिक गर्नुहोस् :

    https://fb.watch/5K-8GIFKjF/

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १२:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij