Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कोरोना संक्रमणबाट सहायकरथी दिनेशकुमार केसीको निधन

कोरोना संक्रमणबाट सहायकरथी दिनेशकुमार केसीको निधन


  • 5.4K
    Shares

    • images
    कोरोना संक्रमणबाट सहायकरथी दिनेशकुमार केसीको निधन

    काठमाडौँ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणपछि निधन भएको छ ।

    सैनिक अस्पताल छाउनीमा केसीको उपचारको क्रममा बिहीबार बिहान निधन भएको हो ।

    सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति केसीको करिब एक महिनाअघिदेखि उपचार भइरहेको थियो ।

    काठमाडौं न्यूरोडका स्थायी बासिन्दा केसीका श्रीमती र दुई छोरी छन् ।

    केसीको निधनमा पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एक इमान्दार र विशिष्ठ सैनिक अधिकृत गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :जेठ १३ २०७८ बिहिवार - १०:१७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij