Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

काठमाडौं प्रहरीको सक्रियता: १ हजार ९७ आपराधिक व्यक्तिको 'प्रोफाइल' तयार

काठमाडौं प्रहरीको सक्रियता: १ हजार ९७ आपराधिक व्यक्तिको 'प्रोफाइल' तयार


  • 344
    Shares

    काठमाडौं प्रहरीको सक्रियता: १ हजार ९७ आपराधिक व्यक्तिको 'प्रोफाइल' तयार

    काठमाडौं । काठमाडौं प्रहरीले आपराधिक पृष्ठभूमिका १ हजार ९७ जनाको प्रोफाइल तयार गरेको छ । गुण्डागर्दीमा संलग्न सहित १ हजार ९७ जनाको पृष्ठभूमि सहितको प्रोफाइल तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन् ।

    अनुसन्धानको क्रममा अपराधसँग ‘कनेक्सन’ देखिएका र आशङ्का गरिएकाहरूको आपराधिक पृष्ठभूमि सहितको प्रोफाइलिङ गरिएको एसपी भट्टराईले जानकारी दिएका हुन् । 

    काठमाडौं प्रहरीले हिरासतबाट भागेकाहरूको विवरण डिजिटल माध्यममा अद्यावधिक गरेको छ । ‘भागेकाहरू कागजात छैन भनेर खुला हिँडेका सूचना पाएका छौँ’ एसपी भट्टराईले भने, ‘जेनजी प्रदर्शनमा आगजनी गरिएको ३ हजार २७२ फाइललाई हामीले डिजिटाइजेशन गरेका छौँ ।’

      

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij