Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे

संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे


  • 666
    Shares

    संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे
    images

    काठमाडौं । संसदीय समितिका सभापतिहरूको निर्वाचन दिउँसो ४ बजे हुने भएको छ । 

    शुक्रबार १२ वटा संसदीय समितिका सभापति निर्वाचित भएका छन् । निर्वाचन लगत्तै शपथ हुन लागेको हो ।

    सभापतिहरूलाई सभामुख डोलप्रसाद अर्यालले शपथ खुवाउनेछन् । संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार शपथ सिंहदरवारमै हुने भएको छ ।  

    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १६:३९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij