Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर

मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर


  • 218
    Shares

    मुक्तिनाथ विकास बैंकको सीईओमा तारा मानन्धर

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समितिले उनलाई सो पदमा नियुक्त गरेको हो ।

    बैंकका कम्पनी सचिव डण्डपानी ढकालका अनुसार सञ्चालक समितिको ३७१ औँ बैठकले मानन्धरलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । 

    हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका प्रद्युमन पोखरेलको कार्यकाल आगामी २०८३ वैशाख मसान्तबाट सकिँदैछ । पोखरेलको कार्यकाल समाप्त भए लगत्तै नवनियुक्त सीईओ मानन्धरले २०८३ जेठ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।

     

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १२:३७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij