Logo

२०८३ बैशाख ४ गते शुक्रवार

२०८३ बैशाख ४ गते शुक्रवार

कांग्रेसले बोलायो पार्टीका प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक

कांग्रेसले बोलायो पार्टीका प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक

  • 253
    Shares

    कांग्रेसले बोलायो पार्टीका प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका संसदीय दलका नेता र पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।

    कांग्रेस प्रवक्ता देवराज चालिसेले वैशाख ६ गते आइतबार प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीहरूको बैठक बोलाइएको जानकारी दिएका छन्।  बैठक कति बजे बस्ने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताएका छन् । 

    बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुने भएको छ।

    images
    प्रकाशित मिति :बैशाख ४ २०८३ शुक्रवार - १०:५४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij