Logo

२०८३ बैशाख ३ गते बिहिवार

२०८३ बैशाख ३ गते बिहिवार

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने रास्वपाको निर्णय

सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने रास्वपाको निर्णय


  • 344
    Shares

    सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षीलाई दिने रास्वपाको निर्णय

    काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने सत्तारुढ दल रास्वपाले निर्णय गरेको छ । 

    कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखेका छन् । 

    यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए ।  बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरू सहभागी थिए ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १४:१०:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij