Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

रास्वपा संसदीय दलको पदाधिकारी चयन: बुर्लाकोटी मुख्य सचेतक, परियार र धिताल सचेतक

रास्वपा संसदीय दलको पदाधिकारी चयन: बुर्लाकोटी मुख्य सचेतक, परियार र धिताल सचेतक

  • 1.4K
    Shares

    रास्वपा संसदीय दलको पदाधिकारी चयन: बुर्लाकोटी मुख्य सचेतक, परियार र धिताल सचेतक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ ।

    आज बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, बैठकले सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको छ ।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १४:०४:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij