Logo

२०८३ बैशाख ७ गते सोमवार

२०८३ बैशाख ७ गते सोमवार

संसदीय समिति सभापतिमा रास्वपाका उम्मेदवार तय: हेर्नुहोस् कसले कहाँ पाए जिम्मेवारी ?

संसदीय समिति सभापतिमा रास्वपाका उम्मेदवार तय: हेर्नुहोस् कसले कहाँ पाए जिम्मेवारी ?

  • 386
    Shares

    संसदीय समिति सभापतिमा रास्वपाका उम्मेदवार तय: हेर्नुहोस् कसले कहाँ पाए जिम्मेवारी ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिको सभापतिका उम्मेदवार टुङ्गो लगाएको छ । 

    बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

    सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ ।  संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

    673416689_951688130786253_4697081752152360304_n_g5OWFsWNvM.jpg

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १३:५९:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij