२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुलामञ्च खुल्ला भएको छ ।
आज बिहान काठमाडौँ महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुलामञ्च खुल्ला गरिएको हो ।
प्रधानमन्त्री बालेन शाह काठमाडौँको मेयर हुँदा खुलामञ्च दुवो लगाउने, भौतिक संरचना व्यवस्थापन गर्ने लगायतका काम गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij