Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज एकैदिन गोरखामा थप २ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी

आज एकैदिन गोरखामा थप २ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी


  • 5.7K
    Shares

    • images
    आज एकैदिन गोरखामा  थप २ सय २३ जनामा कोरोना संक्रमणको पुष्टी

    गोरखा। गोरखामा एकैदिन थप २२३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

    गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार जिल्लामा मंगलबार १४० जना पुरुष र ८३ जना महिलामा कोरोना संक्रमणको पुष्टी भएको हो । संक्रमण पुष्टी भएकाहरु भीमसेन थापा गाउँपालिका, शहिद लखन गाउँपालिका लगायतका रहेको जनाइएको छ ।

    गोरखा जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्याधिक बढ्न थालेको छ । संक्रमितको सम्र्पकमा रहेका व्यक्ति, कोरोना लक्षणदेखिएको व्यक्तिहरुको पिसिआर रिर्पोट समयमा नआउदा पनि समस्या हुने गरेको जनप्रतिनिधिहरुको भनाई छ ।

    जिल्ला भित्रका स्थानीय तहहरुले पिसिआर रिर्पोट ढिलो गरि आउन थालेपछि अहिले एन्टिजेन परीक्षणमा जोड दिन थालेका छन् ।

    प्रकाशित मिति :जेठ १२ २०७८ बुधवार - १८:२४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij