२०८३ बैशाख ३ गते बिहिवार
काठमाडौं । सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट भएका निर्णय महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रमाणीकरण गरेका छन् ।
बैठकले जिल्ला समितिको अधिवेशन यही वैशाख १५ गते सुरु गर्न सिफारिस गर्ने निर्णय गरेको महामन्त्री बुर्लाकोटीले जानकारी दिएका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij