Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

प्रतिलिटर ३० रुपैयाँले बढ्यो डिजेल र मट्टीतेलको मूल्य

प्रतिलिटर ३० रुपैयाँले बढ्यो डिजेल र मट्टीतेलको मूल्य


  • 2.0K
    Shares

    प्रतिलिटर  ३० रुपैयाँले बढ्यो डिजेल र मट्टीतेलको मूल्य
    images

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य पुनरवलोकन गरेको छ। 

    यसअनुसार डिजेल र मट्टितेल प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढेको हो। 

    तर पेट्रोलको भने यथावतु् राखिएको निगमले जनाएको छ। 

    पछिल्लो हेरफेरपछि डिजेल र मट्टितेल २३७ रुपैयाँ प्रतिलिटर पुगेको छ। पहिलो वर्गमा भने २३४.५० र दोस्रो वर्गमा २३६ रुपैयाँ रहेको छ। 

    मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ। इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो। 

    eee.jpg

    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - ०४:५३:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij