Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

बैंककबाट ८ किलो गाँजा ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ

बैंककबाट ८ किलो गाँजा ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ


  • 274
    Shares

    बैंककबाट ८ किलो गाँजा ल्याउने भारतीय नागरिक विमानस्थलमा पक्राउ

    काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार रहेका छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।

    उनीबाट आठ किलो ५६० ग्राम गाँजा बरामद भएको छ । उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।

     

     

     

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:३७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij