Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण


  • 1.2K
    Shares

    पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीका नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    यसअघि चैत १४ गते पार्टीको लेटरहेडको दुरुपयोग गरी वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकलाई एक पटकका लागि सचेत गराएको थियो ।

    त्यसपछि पुन: चैत ३० गते खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै पार्टी जिम्मेवारीमै रहेको बताएका थिए । साथै, उनले प्रेस विज्ञप्ति पनि जारी गरेका थिए ।

    सो कार्य पार्टीको विधान विपरीत भएको भन्दै विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम सात दिने स्पष्टिकरण सोध्ने निर्णय भएको हो ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २ २०८३ बुधवार - १४:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij